एमाले

‘एमालेमा कुनै पनि गुटउपगुट छैन्’ : प्रदीप ज्ञवाली

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ अषाढ ८, शनिबार (१० महिना अघि)
  • ८३ पटक पढिएको
‘एमालेमा कुनै पनि गुटउपगुट छैन्’ : प्रदीप ज्ञवाली

असार ८, हेटौंडा । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीमा कुनै पनि गुटउपगुट नरहेको बताएका छन् ।

शनिबार बिहान एमाले मकवानपुरले हेटौंडास्थित पार्टी कार्यालयमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी केन्द्रमा कुनै पनि गुटउपगुट नरहेको बताएका हुन् । उनले जिल्ला अधिवेशनको निर्वाचनमा प्यानल बनाएपनि निर्वाचनपछि गुटउपगुट अन्त्य गर्न आग्रह गर्दै सबैलाई एकजुट भएर पार्टीको काममा लाग्न आग्रह गरे ।

#एमाले

ताजा अपडेट

खोजी गर्नुहोस