|sf7df8f}F, #) kmfu'g k|ltlglw;efsf] a'waf/ a;]sf] a}7sdf k|wfgdGqL k'iksdn bfxfn …k|r08Úsf] ljZjf;sf] dtsf ;DaGwdf wf/0ff /fVb} gful/s pGd'lQm kf6L{sf cWoIf /l~htf >]i7 . tl:a/ M /Tg >]i7÷/f;;
असार १७, काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नाउपाका प्रतिनिधिसभामा रहेका बहुमत सदस्यले दलको नेताबाट रञ्जिता चौधरीलाई हटाएका छन् ।
अध्यक्ष समेत रहेकी श्रेष्ठलाई दलको नेताबाट हटाउँदै बहुमत सांसदले यसअघि दलको प्रमुख सचेतक रहेका गंगाराम चौधरीलाई दलको नेता चयन गरेका छन् ।
प्रतिनिधिसभामा नागरिक उन्मुक्ति पार्टीका चार सांसद छन् । जसमध्ये गंगा चौधरी, अरुण चौधरी र लालवीर चौधरी ९रेशम चौधरीका बुबा०ले श्रेष्ठलाई दलको नेताबाट हटाएका हुन् । गंगा चौधरीलाई दलको नेता चयन गरेपछि प्रमुख सचेतकको जिम्मेवारी लालवीर चौधरीलाई दिइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि मन्त्रिपरिषद विस्तार गरी रञ्जिता चौधरीलाई मन्त्री बनाउने तयारी गरिरहेका बेला नाउपाका बहुमत सांसदले दलको नेताबाट हटाएका हुन् ।
#नाउपा