नेकपा एमाले संसदीय दलको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ श्रावण १, मंगलबार (९ महिना अघि)
  • ७५ पटक पढिएको
नेकपा एमाले संसदीय दलको बैठक बस्दै

साउन १,काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो साढे १२ बजे संसद् भवन नयाँबानेश्वर स्थित ल्होत्से हलमा बस्ने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम, मधेस प्रदेश सरकार तथा सरकारले संसदमा पेस गरेको बजेटबारे छलफल हुने जनाइएको छ ।

त्यस्तै, अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते सार्वजनिक गरेको अगामी आर्थिक वर्षको बजेटमाथि भोलिदेखि छलफल सुरु हुँदै छ ।

ताजा अपडेट

खोजी गर्नुहोस