सिंहदरबारमा रास्वपा संसदीय दलको बैठक,ओलीलाई विश्वासको मत नदिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण ६, आईतबार (९ महिना अघि)
  • ८७ पटक पढिएको
सिंहदरबारमा रास्वपा संसदीय दलको बैठक,ओलीलाई विश्वासको मत नदिने

साउन ६,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको छ । दलको कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा छलफल हुँदैछ । हिजो बसेको माओवादी केन्द्र, एकीकृत समाजवादी र रास्वपाको संयुक्त बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको थियो ।

प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ

ताजा अपडेट

खोजी गर्नुहोस