मुख्यमन्त्री

चेतनारायण आचार्य लुम्बिनीको मुख्यमन्त्रीमा नियुक्त

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण ७, सोमबार (९ महिना अघि)
  • १११ पटक पढिएको
चेतनारायण आचार्य लुम्बिनीको मुख्यमन्त्रीमा नियुक्त

साउन ७, काठमाडौँ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त भएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले संबिधानको धारा १६८ को उपधारा २ अनुसार आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यलयले जानकारी दिएको हो ।

यसअघि एमाले संसदीय दलका उपनेता रहेका आचार्यले आजै कांग्रेसको समर्थनमा सरकार बनाउने दावी पेश गरेका छन् ।

#मुख्यमन्त्री

ताजा अपडेट

खोजी गर्नुहोस