रास्वपा

रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण १०, बिहिबार (८ महिना अघि)
  • ८५ पटक पढिएको
रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै

साउन १०, काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल हुने बताइएको छ ।

#रास्वपा

ताजा अपडेट

खोजी गर्नुहोस