एकीकृत समाजवादी

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बस्दै

  • अनलाइन केन्द्र
  • / नेकपा एस /
  • २०८१ श्रावण १०, बिहिबार (८ महिना अघि)
  • ५६ पटक पढिएको
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बस्दै

साउन १०, काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोनगरमा बस्नेछ । बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिने बारेमा छलफल हुनेछ ।

केन्द्रीय सदस्यका लागि प्रदेशहरूले पठाएका नाममा अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, नेता प्रमेश हमाललगायत नेताहरूले छनोट गरेर केन्द्रीय कमिटी बैठकमा नामहरू पेस गर्ने बताइएको छ ।

#एकीकृत समाजवादी

ताजा अपडेट

खोजी गर्नुहोस