माओवादी

माओवादी पदाधिकारी बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / माओवादी केन्द्र /
  • २०८१ श्रावण ११, शुक्रबार (८ महिना अघि)
  • ८८ पटक पढिएको
माओवादी पदाधिकारी बैठक बस्दै

साउन ११, काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बैठक बस्ने सचिव गणेश साहले बताए ।
पार्टी मुख्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्ने भनिएपनि १ बजेबाट बैठक बस्न लागेको उनले बताए ।

बैठकमा पछिल्ला समसायिमक राजनीतिक घटनाक्रम, प्रतिपक्षमा अबको रणनीतिलगायतको बिषयमा छलफल हुने उनले बताए । अब जनताको एजेण्डा उठाउँदै संगठन निर्माणमा लाग्ने माओवादी नेताहरूले बताइरहेका छन् ।

#माओवादी

ताजा अपडेट

खोजी गर्नुहोस