नागरिक उन्मुक्तिबाट अरुण चौधरी राज्यमन्त्री बन्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण १२, शनिबार (८ महिना अघि)
  • ८८ पटक पढिएको
नागरिक उन्मुक्तिबाट अरुण चौधरी राज्यमन्त्री बन्दै

साउन १२?काठमाडौँ । केपी ओली नेतृत्वको सरकारमा सहभागी हुन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले राज्यमन्त्रीको नाम सिफारिस गरेकी छन् ।

उनले शुक्रबार प्रधानमन्त्री ओलीलाई पत्राचार गर्दै आफ्नो पार्टीको तर्फबाट राज्यमन्त्रीमा सांसद अरुण कुमार चौधरीको नाम सिफारिस गरेकी हुन् ।

ओलीले चौधरीलाई राज्यमन्त्री बनाउनेरनबनाउने भने निश्चित भइसककेो छैन । प्रतिनिधिसभामा ४ सिट रहेको नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस