प्रतिनिधिसभा बैठक सुरु LIVE

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण १३, आईतबार (८ महिना अघि)
  • ८१ पटक पढिएको
प्रतिनिधिसभा बैठक सुरु LIVE

साउन १३,काठमाडौँ । प्रतिनिधिसभा बैठक सुरु भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो । बैठकमा सभामुखले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको छ ।

त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रियसभामा उत्पत्ति भएको सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस