एमालेले बोलायो सचिवालय बैठक: नेताहरूको कार्यविभाजन गर्ने एजेण्डा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण १४, सोमबार (८ महिना अघि)
  • १०९ पटक पढिएको
एमालेले बोलायो सचिवालय बैठक: नेताहरूको कार्यविभाजन गर्ने एजेण्डा

साउन १४,काठमाडौँ । नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ । साउन १७ गते बिहीबार बस्ने गरी सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्नेछ । ‘१७ गते बस्ने बैठकले नेताहरूको कार्यविभाजन सम्बन्धी समग्र कामको व्यवस्थापन गर्नेछ,’ गौतमको भनाइ छ । यसअघि एमालेले नेताहरूलाई फरक भूगोलको जिम्मेवारी दिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस