एमाले

एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ श्रावण १७, बिहिबार (८ महिना अघि)
  • ९० पटक पढिएको
एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै

साउन १७, काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बस्ने भएको छ । बैठक बिहान ११ बजे हनुमानस्थानस्थित होटेल बसेरामा बस्नेछ ।

बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक विषयमा छलफल हुने प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

#एमाले

ताजा अपडेट

खोजी गर्नुहोस