बयान

सहकारी छानबिन समितिले आज रवि लामिछानेसँग बयान लिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र ७, शुक्रबार (८ महिना अघि)
  • ६१ पटक पढिएको
सहकारी छानबिन समितिले आज रवि लामिछानेसँग बयान लिने

भाद्र ७, काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई सोधपुछका लागि आज बोलाएको छ ।

गोरखा मिडिया नेटवर्कका पूर्वप्रवन्ध निर्देशकसमेत रहेका लामिछानेलाई समितिले आज दिउँसो २ बजे बोलाएको हो ।
लामिछानेले जीवी राईसँग मिलेर ग्यालेक्सी टिभी सञ्चालन गर्न विभिन्न सहकारीबाट व्यक्ति तथा संस्थाको नाममा सहकारीको पैसा अपचलन गरेको आरोप लाग्दै आएको छ । उनीहरूले पोखराको सूर्य दर्शन सहकारी, सहारा चितवन सहकारी तथा बुटवलको सुप्रिम सहकारीबाट करोडौं रकम गोर्खा मिडियाको खातामा ट्रान्सफर गरेको आरोप लाग्दै आएको छ ।

#बयान

ताजा अपडेट

खोजी गर्नुहोस