अधिवेशन

कोशी प्रदेश सभाको पाँचौँ अधिवेशन आजबाट सुरु हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र १४, शुक्रबार (७ महिना अघि)
  • ६९ पटक पढिएको
कोशी प्रदेश सभाको पाँचौँ अधिवेशन आजबाट सुरु हुँदै

भाद्र १४, काठमाण्डौँ । कोशी प्रदेश सभाको पाँचौँ अधिवेशनको १४औँ बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।
कोशी प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम ३ बमोजिम बैठक बस्न लागेको प्रदेश सभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिएका छन् । गत असार ८ गते १३औँ बैठक बसेपछि अर्को सूचना जारी नभएसम्मका लागि प्रदेश सभाको बैठक स्थगन भएको थियो ।

#अधिवेशन

ताजा अपडेट

खोजी गर्नुहोस