लुम्बिनी प्रदेशका मन्त्री बादशाह कुर्मीद्वारा राजीनामा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र २६, बुधबार (७ महिना अघि)
  • ८४ पटक पढिएको
लुम्बिनी प्रदेशका मन्त्री बादशाह कुर्मीद्वारा राजीनामा

भाद्र २६, काठमाण्डौँ । लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले पदबाट राजीनामा दिएका छन् । उनले हिजो मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष राजीनामा दिएका हुन् । कुर्मीलाई बाँकेकी निर्मलादेवी कुर्मीको शङ्कास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणका आरोप लाग्दै आएको छ ।

मन्त्री भएपछि कुर्मीको बारेमा चौतर्फी विरोध भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस