संसदले सहकारी विशेष समितिको प्रतिवेदन सरकारलाई पठायो

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ भाद्र ३१, सोमबार (७ महिना अघि)
  • ३० पटक पढिएको
संसदले सहकारी विशेष समितिको प्रतिवेदन सरकारलाई पठायो

भाद्र ३१,काठमाडौँ । प्रतिनिधिसभाले सहकारी छानबिनसम्बन्धी संसदीय विशेष समितिको प्रतिवेदन सरकारलाई पठाएको छ ।

सोमबार सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले प्रतिनिधिसभा बैठकमा प्रतिवेदन पेश गरेका थिए ।

सभामुख देवराज घिमिरेले उक्त प्रतिवेदन आवश्यक कामका लागि सरकारलाई पठाउन संसद सविचालयलाई निर्देशन दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस