राष्ट्रसङ्घीय महासभा

प्रधानमन्त्री ओलीले आज राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गर्ने

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ आश्विन १०, बिहिबार (६ महिना अघि)
  • ५७ पटक पढिएको
प्रधानमन्त्री ओलीले आज राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गर्ने

असोज १०, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई आज सम्बोधन गर्ने भएका छन् ।
ओलीले महासभालाई स्थानीय समयअनुसार साँझ ५ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

#राष्ट्रसङ्घीय महासभा

ताजा अपडेट

खोजी गर्नुहोस