प्रधानमन्त्री ओली स्वदेश फर्किदै

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ आश्विन १४, सोमबार (६ महिना अघि)
  • ५७ पटक पढिएको
प्रधानमन्त्री ओली स्वदेश फर्किदै

असोज १४, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर स्वदेश फर्कने क्रममा अमेरिकाको बोष्टनबाट कतारको दोहा प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री ओली राष्ट्रसङ्घको महासभामा भाग लिन असोज ४ गते अमेरिकाको न्यूयोर्क तर्फ प्रस्थान गरेका थिए । अमेरिकामा रहदा प्रधानमन्त्री ओलीले असोज १० मा संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस