नेकपा एमालेको सचिवालय बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ आश्विन १५, मंगलबार (६ महिना अघि)
  • ४८ पटक पढिएको
नेकपा एमालेको सचिवालय बैठक बस्दै

असोज १५,काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै सचिवालय बैठक बोलाइएको हो ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । आज बैठकमा अत्यधिक वर्षाका कारण ठुलो जनधनको क्षति भएकाले यसैलाई एजेन्डा बनाइनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस