लुम्बिनीमा दुई विधेयक फिर्ता, दुई विधेयक प्रमाणीकरण

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन २३, बुधबार (६ महिना अघि)
  • ११२ पटक पढिएको
लुम्बिनीमा दुई विधेयक फिर्ता, दुई विधेयक प्रमाणीकरण

असाेज २३, काठमाडौं । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले दुई वटा विधेयक प्रमाणीकरण र दुई वटा विधेयक फिर्ता पठाएका छन्।

प्रमाणीकरणका लागि प्राप्त भएका दुई वटा विधेक सन्देशसहित प्रदेश सभामा फिर्ता पठाउनुभएका प्रदेश प्रमुखले दुई विधेयक भने प्रमाणीकरण गरेका हुन्।

ताजा अपडेट

खोजी गर्नुहोस