रविलाई पक्राउ गर्न खोजे प्रतिवाद गर्ने विपक्षी दलको निर्णय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक २, शुक्रबार (६ महिना अघि)
  • ५२ पटक पढिएको
रविलाई पक्राउ गर्न खोजे प्रतिवाद गर्ने विपक्षी दलको निर्णय

कार्तिक २, काठमाडौँ । प्रतिपक्षी दलको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गर्न खोजे प्रतिवाद गर्ने निर्णय गरेको छ । आज बिहान बसेको बैठकले लामिछानेलाई सहकारी प्रकरणमा पक्राउ गर्न खोजे प्रतिवाद गर्ने निर्णय गरेको हो ।

साथै बैठकले सरकार प्रतिपक्षीलाई फुटाइदिने र नेताहरुलाई पक्राउ समेत गर्न खोजेर तर्साउने रणनीतिमा लागेको निष्कर्ष निकालेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस