रविलाई राति नै पुर्‍याइयो पोखरा, बीच-बीचमा समर्थकहरूको नाराबाजी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक ३, शनिबार (६ महिना अघि)
  • १४७ पटक पढिएको
रविलाई राति नै पुर्‍याइयो पोखरा, बीच-बीचमा समर्थकहरूको नाराबाजी

 कार्तिक ३, काठमाडौं । पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पोखरा पुर्‍याइएको छ ।

शुक्रबार काठमाडौं साँझ पक्राउ परेका उनलाई राति ३ बजे पोखरा पुर्‍याइएको हो । उनलाई उनकै चाहनाअनुरूप सडकमार्ग हुँदै पोखरा पुर्‍याइएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस