प्रधानमन्त्री ओलीले आज सयदिने उपलब्धी सार्वजनिक गर्ने

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ कार्तिक ७, बुधबार (५ महिना अघि)
  • ७८ पटक पढिएको
प्रधानमन्त्री ओलीले आज सयदिने उपलब्धी सार्वजनिक गर्ने

कार्तिक ७, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारको सयदिने उपलब्धी सार्वजनिक गर्न लागेका छन् ।
आज दिउँसो २ः३० बजे प्रधानमन्त्रीद्को कार्यालय सिंहदरबारबाट उनले सरकारको सयदिने उपलब्धी सार्वजनिक गर्ने छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस