ओली सरकारको १०० दिन, उपलब्धि सुनाउँदै प्रधानमन्त्री {लाइभ}

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ कार्तिक ७, बुधबार (५ महिना अघि)
  • ६७ पटक पढिएको
ओली सरकारको १०० दिन, उपलब्धि सुनाउँदै प्रधानमन्त्री {लाइभ}

कार्तिक ७, काठमाडौँ । सरकारको नेतृत्व गरेको सय दिन पुगेको अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।
नेपाली कांग्रेस लगायतका दलसँग सहयात्रा गरेर सरकार सञ्चालन गरिरहेका ओलीले सय दिनमा आफ्नो सरकारले गरेका उपलब्धी सार्वजनिक गर्ने जनाइएको छ ।

झण्डै दुई तिहाइ बहुमतको भए पनि सरकारको प्रस्तुती उपलब्धिमूलक नभएको आरोप लागिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस