माओवादीको खबरदारी सभा (तस्बिरमा हेर्नुहोस् । )

  • अनलाइन केन्द्र
  • / तस्विर /
  • २०८१ कार्तिक १०, शनिबार (५ महिना अघि)
  • ११७ पटक पढिएको
माओवादीको खबरदारी सभा (तस्बिरमा हेर्नुहोस् । )

कात्तिक १०,काठमाडौँ । नेकपा माओवादी केन्द्रले आज काठमाडौँमा खबरदारी सभा आयोजना गरेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारको सय दिन पूर्णतः असफल रहेको निष्कर्ष निकालेको माओवादीले काठमाडौँमा खबरदारी सभा गरेको हो ।

बागमती प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय समितिको संयुक्त आयोजनामा जनप्रदर्शनसहित खबरदारी सभा काठमाडौँ मलमा जम्मा नेता तथा कार्यकर्ताहरू जम्मा भई त्यहाँबाट बाजा, झाँकीसहित ब्यानरको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पदाधिकारीले गरेका छन् ।

जुलुस भद्रकाली, सहिद गेट हुँदै काठमाडौँ मलमा जम्मा भई रत्नपार्क, बागबजार, प्रदर्शनी मार्ग हुँदै भृकुटीमण्डपमा आएर खबरदारी सभामा परिणत भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस