कोशीका आन्तरिक मामिलामन्त्री अधिकारीको राजीनामा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक २१, बुधबार (६ महिना अघि)
  • ८७ पटक पढिएको
कोशीका आन्तरिक मामिलामन्त्री अधिकारीको राजीनामा

कार्तिक २१, काठमाडौँ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीले राजीनामा दिएका छन् ।

मन्त्रिपरिषद्बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषयमा विवादमा तानिएपछि अधिकारीले आज राजीनामा दिएका हुन् । अधिकारी केही दिनअघि भ्रमण स्वीकृत नगरी जापान गएपछि विवादमा तानिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस