डेराबाटै पक्राउ परेका कोशीका पूर्वमन्त्री अधिकारीलाई काठमाडौं ल्याइयो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक २५, आईतबार (५ महिना अघि)
  • १३२ पटक पढिएको
डेराबाटै पक्राउ परेका कोशीका पूर्वमन्त्री अधिकारीलाई काठमाडौं ल्याइयो

कार्तिक २५, काठमाण्डौँ । विराटनगरस्थित डेराबाटै पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लीलावल्लभ अधिकारीलाई काठमाडौं ल्याइएको छ । मानव तस्करी घटनाको अनुसन्धानका लागि उनलाई प्रहरीले विमानमार्फत काठमाडौं ल्याएको हो ।

जापान भ्रमणमा जाँदा असम्बन्धित व्यक्तिलाई पनि सँगै लिएर गएपछि उनीमाथि मानव तस्करीको आरोप लागेको छ । आइतबार आफैँ प्रहरीसमक्ष उपस्थित हुने तयारीमा रहेका उनलाई प्रहरीले विराटनगरस्थित डेराबाटै नियन्त्रणमा लिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस