रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ मंसिर ५, बुधबार (५ महिना अघि)
  • ५६ पटक पढिएको
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

मंसिर ५, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समिति बैठक बुधबार बस्दैछ । पार्टीको दोस्रो चरणको कार्यक्रम तय गर्ने विषयमा मंगलबार निष्कर्षमा पुग्न नसकेपछि आज पुन बैठक बस्न लागेको कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए ।

पार्टीको आन्तरिक संवाद र एकतालाई थप मजबुत बनाइराख्न समेत बैठक बोलाइएको बुर्लाकोटीले जानकारी दिए । आजको बैठकले पार्टीको दोस्रो चरणको कार्यक्रमबारे ठोस निर्णय लिने नेताहरूले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस