प्रधानमन्त्री ओलीले आज एनपिएलको ट्रफी धरहराबाट सार्वजनिक गर्ने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ मंसिर १०, सोमबार (४ महिना अघि)
  • ५७ पटक पढिएको
प्रधानमन्त्री ओलीले आज एनपिएलको ट्रफी धरहराबाट सार्वजनिक गर्ने

मंसिर १०, काठमाडौँ । नेपाल प्रिमियर लिग एनपिएलको ट्रफी सार्वजनिक सोमबार हुँदैछ । नेपाल क्रिकेट संघ क्यानका अनुसार सोमबार बिहान प्रधानमन्त्री ओलीले ट्रफी सार्वजनिक गर्ने कार्यक्रम तय भएको हो ।

क्यानका अनुसार सोमबार बिहान ८:३० बजे सिद्धार्थ बैंक एनपिएल ट्रफी धरहराबाट सार्वजनिक हुन लागेको हो । ट्रफी सार्वजनिक समारोहमा प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तित्वको सहभागिता रहनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस