एकीकृत समाजवादीको नेताहरूको जिम्मेवारी तोक्ने पार्टीको तयारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ पौष २, मंगलबार (४ महिना अघि)
  • ६९ पटक पढिएको
एकीकृत समाजवादीको नेताहरूको जिम्मेवारी तोक्ने पार्टीको तयारी

पुस २,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज पनि जारी रहने छ । आजको बैठकमा नेताहरूको जिम्मेवारी तोक्ने पार्टीको तयारी छ ।

पार्टीको सुदृढीकरण, आगामी निर्वाचनको तयारी, राजनीतिक तथा भूराजनीतिक चुनौतीलगायतका विषयबारे आधिकारिक निर्णय पनि आज सार्वजनिक गरिने पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

मङ्सिर २६ गतेदेखि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक जारी छ । छलफलमा नेताहरूले कुनै पार्टीसँग एकीकरण गर्न नहुनेमा जोड दिँदै आएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस