बिन्दा र उषाकिरणलाई एमालेले चलायो कारबाहीको डण्डा

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ पौष १०, बुधबार (३ महिना अघि)
  • ८१ पटक पढिएको
बिन्दा र उषाकिरणलाई एमालेले चलायो कारबाहीको डण्डा

पुस १०,काठमाडौँ । नेकपा एमालेले स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको जिम्मेवारी खोसेको छ ।

बुधबार बसेको सचिवालय बैठकले पार्टी भवन निर्माणका सवालमा पाण्डे र तिम्सिनाले दिएको अभिव्यक्तिलाई लिएर एमालेले उनीहरूको जिम्मेवारी ६ महिनाका लागि खोसेको हो ।

उनीहरूलाई यसअघि एमालेले स्पष्टीकरण सोधेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस