त्रिभुवन विश्वविद्यालयबाट १४ हजार दीक्षित (तस्बिरहरू)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ पौष १३, शनिबार (३ महिना अघि)
  • ७२ पटक पढिएको
त्रिभुवन विश्वविद्यालयबाट १४ हजार दीक्षित (तस्बिरहरू)

पाैष १३, काठमाण्डाैँ । त्रिभुवन विश्वविद्यालयका १४ हजार तीन सय आठ जना विद्यार्थी दीक्षित भएका छन्।

प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजित ५०औं दीक्षान्त समारोहमा विद्यावारिधि गर्ने र सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरे।

त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार स्नातक तहका नौ हजार ६८, स्नातकोत्तर तहका पाँच हजार ५५, एमफिलका ६३ र विद्यावारिधि (पिएचडी) का एक सय २२ जना विद्यार्थी दीक्षित भएका छन्।

 

ताजा अपडेट

खोजी गर्नुहोस