नेपाल अब बाल विवाहमुक्त हुने, प्रधानमन्त्री ओलीले गरे हस्ताक्षर

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ पौष १६, मंगलबार (३ महिना अघि)
  • ७२ पटक पढिएको
नेपाल अब बाल विवाहमुक्त हुने, प्रधानमन्त्री ओलीले गरे हस्ताक्षर

पौष १६, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई ‘बाल विवाहमुक्त नेपाल राष्ट्रिय अभियान’ सफल बनाउन शुभकामना दिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा अभियानकर्मीहरुसँग आज भएको भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रिय बाल कल्याण परिषद्को अगुवाइमा आजदेखि आरम्भ भएको सो अभियानलाई शुभकामना दिएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस