एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरिने

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ पौष १८, बिहिबार (३ महिना अघि)
  • ४७ पटक पढिएको
एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरिने

पौष १८, काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बिहीबार बस्दैछ ।
पार्टी मुख्यालय च्यासलमा दिउँसो साढे १२ बजे बैठक शुरु हुने केन्द्रीय कार्यालयका सचिव डा।भीष्म अधिकारीले जानकारी दिए ।
केन्द्रीय कमिटी बैठकको मिति नजिकिँदै गर्दा त्यसका एजेण्डा र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाएको अधिकारीले बताए ।

एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गतेका लागि डाकिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस