गोविन्दराम चेपाङ एमालेमा फर्के

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ पौष २२, सोमबार (३ महिना अघि)
  • ६७ पटक पढिएको
गोविन्दराम चेपाङ एमालेमा फर्के

पुस २२,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य गोविन्दराम चेपाङ नेकपा (एमाले) मा फर्केका छन्।

एमालेको केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटीको आठौँ बैठकका क्रममा उनलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताले पार्टी प्रवेश गराएका हुन्।

उनी एकीकृत समाजवादीका आदिवासी जनजाति फाँटका ‘सहइञ्चार्ज’ थिए। मकवानपुर निवासी उनी संविधानसभा सदस्य थिए।

ताजा अपडेट

खोजी गर्नुहोस