एमालेका केन्द्रीय सदस्यले बोल्ने क्रम सम्पन्न, ओलीको सम्बोधन सुरु

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ पौष २३, मंगलबार (३ महिना अघि)
  • ४६ पटक पढिएको
एमालेका केन्द्रीय सदस्यले बोल्ने क्रम सम्पन्न, ओलीको सम्बोधन सुरु

पौष २३, काठमाडौँ । तीन दिनदेखि जारी नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय सदस्यहरुले बोल्नेक्रम सकिएको छ । आइतबारबाट जारी बैठकमा आज दिउँसोबाट केन्द्रीय सदस्यले बालेर सकेका हुन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित बैठकमा अध्यक्ष केपी शर्मा ओलीले अहिले सम्बोधन गरिरहेको उनको सचिवालयले जनाएको छ ।
बैठकमा केन्द्रीय सदस्यहरूलाई बोल्नका लागि तीन तीन मिनेटको समय दिइएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस