नेकपा एमालेले शैक्षिक संस्थामा तालाबन्दी, बन्द, हड्ताल नगर्ने

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ पौष २५, बिहिबार (३ महिना अघि)
  • ५३ पटक पढिएको
नेकपा एमालेले शैक्षिक संस्थामा तालाबन्दी, बन्द, हड्ताल नगर्ने

पौष २५, काठमाण्डौँ । नेकपा एमालेले शैक्षिक संस्थामा तालाबन्दी, बन्द, हड्ताल नगर्ने निर्णय गरेको छ ।
शैक्षिक संस्थाहरूलाई हड्तालमुक्त क्षेत्र घोषणा गर्न र प्राज्ञिक वातावरण बनाउन सरकारलाई अपिल गरिएको एमाले शिक्षा तथा मानव स्रोत विभाग प्रमुख पार्वति रावलले बताइन् ।

शैक्षिक संस्थामा बन्द हड्ताल गर्दा विद्यार्थी र अभिभावकमा नराम्रो असर परेको एमालेको ठहर छ । एमालेको हालै केन्द्रीय कमिटीको आठौं बैठकले पनि शैक्षिक संस्थामा अड्ताल नगर्ने प्रस्ताव पारित गरेको छ।

#नेकपा एमाले #हड्ताल

ताजा अपडेट

खोजी गर्नुहोस