सरकारले माघको तेस्रो साता संसद अधिवेशन बोलाउने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ ६, आईतबार (३ महिना अघि)
  • ४१ पटक पढिएको
सरकारले माघको तेस्रो साता संसद अधिवेशन बोलाउने

माघ ६, काठमाडौँ । सरकारले माघको तेस्रो साता संसद अधिवेशन बोलाउने तयारी गरेको छ । विपक्षी दलहरूले संसदको विशेष अधिवेशन माग गर्ने चेतावनी दिइरहेका बेला सरकारले भने माघ १८–२० गते अधिवेशन बोलाउने तयारी अगाडि बढाएको हो ।

सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले माघको १८ वा २० गतेका लागि संसद् अधिवेशन आह्वान हुनसक्ने जानकारी दिएका छन् । उनले माघको १८ वा २० गते मा संसद बोलाउने तयारी अनुसार सल्लाह भइरहेको जानकारी दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस