माघ १८ गते संघीय संसदको दुवै सदनको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ ७, सोमबार (३ महिना अघि)
  • ५८ पटक पढिएको
माघ १८ गते संघीय संसदको दुवै सदनको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस

माघ ७, काठमाडौँ । सरकारले माघ १८ गते संघीय संसदको दुवै सदनको बैठक बोलाउन राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसद बैठक बोलाउन राष्ट्रपति पौडेललाई सिफारिस गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओलीले बैठक बोलाउनुअघि सभामुख देवराज घिमिरेसँग छलफल गरेका थिए । प्रधानमन्त्री ओलीले सभामुख घिमिरेसँग संसद अधिवेशन बोलाउने र संसदमा के कस्ता बिजनेस दिन सकिने विषयमा छलफल गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस