रवि पक्षको बहस सकियो, आजै आदेश आउँदै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ माघ १३, आईतबार (२ महिना अघि)
  • ६० पटक पढिएको
रवि पक्षको बहस सकियो, आजै आदेश आउँदै

माघ १३, काठमाण्डौँ । सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा रूपन्देही जिल्ला अदालतमा रवि लामिछाने तर्फका कानून व्यवसायीले बहस सकेका छन् ।
आज वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, पशुपति भण्डारी, नारायण कंडेलले बहस गरे । अब सरकारी वकिलले जवाफी बहस सकेपछि आदेश आउने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस