‘राष्ट्रिय राजनीतिमा म सक्रिय छु’ : विद्यादेवी भण्डारी

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ माघ १४, सोमबार (२ महिना अघि)
  • ६३ पटक पढिएको
‘राष्ट्रिय राजनीतिमा म सक्रिय छु’ : विद्यादेवी भण्डारी

माघ १४, काठमाण्डौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू राष्ट्रिय राजनीतिमा सक्रिय रहेको बताएकी छन् । विराटनगरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ‘राष्ट्रले आवश्यकता महसुस गरेमा दलीय राजनीतिमा पनि आउनसक्ने’ बताइन् ।

दलीय राजनीति नभइ आफूले ‘राष्ट्रिय राजनीति’ गरिरहेको उनले भनाइ छ । राष्ट्रको आवश्यकताले खोजी भएमा दलीय राजनीतिमा पुनः सक्रिय हुने इच्छा व्यक्त गर्दै भण्डारीले तर, अहिले नै कुनै दलमा आबद्ध हुने निर्णयमा आफू नपुगेको उल्लेख गरिन् ।

नेकपा एमालेको सदस्यता नवीकरण गरेको र दलीय राजनीतिमा सक्रिय रहेको भनेर उनीबारे अनेक भनाइ आइरहेका छन्। भण्डारीले भने यो सबै हल्ला भएको प्रतिक्रिया दिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस