अर्थ समितिको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ १८, शुक्रबार (२ महिना अघि)
  • ४७ पटक पढिएको
अर्थ समितिको बैठक बस्दै

माघ १८, काठमाडौँ । आज अर्थ समितिको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ ।
बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता सम्बन्धी छलफल हुनेछ ।

सङ्घीय संसद्को हिउँदे अधिवेशन पनि आजबाट सुरु हुँदै छ । दिउँसो १ बजे दुवै सदन ९राष्ट्रियसभा र प्रतिनिधिसभा०को बैठक सुरु हुने छ । प्रतिनिधि सभाको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताले सम्बोधन गर्ने तयारी छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस