जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ १९, शनिबार (२ महिना अघि)
  • ४५ पटक पढिएको
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

माघ १९, काठमाण्डौँ ।  जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्न लागेको छ।

आज बिहान ११ बजेदेखि सुरु हुने बैठक पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा बस्न लागेको हो।

ताजा अपडेट

खोजी गर्नुहोस