मन्त्रिपरिषद्को बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ माघ २१, सोमबार (२ महिना अघि)
  • ४७ पटक पढिएको
मन्त्रिपरिषद्को बैठक बस्दै

माघ २१,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

सोमबार दिउँसो चार बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरि प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका उनको सचिवालयले जनाएको छ।

यो मन्त्रिपरिषद्को नियमित बैठक हो।

ताजा अपडेट

खोजी गर्नुहोस