फागुन ४,काठमाडौँ । प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर सुरु भएको छ। प्रधानमन्त्री ओलीलाई १० जना सांसदले प्रश्न सोध्ने छन्। प्रधानमन्त्रीसँग स्पष्टीकरण भने सोध्न नपाइने प्रावधान छ।