राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ फागुन १५, बिहिबार (१ महिना अघि)
  • ४१ पटक पढिएको
राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

फागुन १५, काठमाडौँ । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दैछ ।
बैठक दिउँसो सवा १२ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा आर्थिक वर्ष २०८०–८१ को लोक सेवा आयोगको ६५औँ वार्षिक प्रतिवेदन माथि छलफल गर्ने कार्यसूची रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस