माओवादी अभियान आज धनुषामा हुने

  • अनलाइन केन्द्र
  • / माओवादी केन्द्र /
  • २०८१ फागुन १८, आईतबार (१ महिना अघि)
  • ३४ पटक पढिएको
माओवादी अभियान आज धनुषामा हुने

फागुन १८, काठमाण्डौँ । नेकपा माओवादी केन्द्रको जनतासँग माओवादीः तराई–मधेश जागरण अभियान अन्तरगतको कार्यक्रम आइतबार धनुषामा हुने भएको छ । त्यसका लागि पार्टी अध्यक्ष प्रचण्डसहितका नेताहरु शनिबार सिरहाको कार्यक्रम सकेर धनुषा पुगिसकेका छन् । अभियान अन्तरगत धनुषाका केही कार्यक्रमहरु तय भएको माओवादीले जनाएको छ ।

फागुन १२ गते झापाबाट सुरु भएको अभियानको स्वरूप जनसभा, चोकसभा, अन्तर्क्रिया, जनभेटघाट आदि रहेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस