कसैको प्रश्‍न नै मन नपर्ने हाम्रो प्रधानन्त्री कस्तो हो ? : सांसद नेपाली

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ फागुन २१, बुधबार (१ महिना अघि)
  • ५० पटक पढिएको
कसैको प्रश्‍न नै मन नपर्ने हाम्रो प्रधानन्त्री कस्तो हो ? : सांसद नेपाली

फागुन २१, काठमाडौँ । संसद्‍ सांसद्ले प्रश्न सोधेकै आधारमा दुई पत्रकारहरूको संसद् प्रवेश पास खारेज गरिएपछि प्रधानमन्त्री केपी ओलीमाथि व्यांग्यत्मक आक्रोश पोखेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शिव नेपालीले यस्तो टिप्पणी गरेका हुन् ।

लोकतन्त्रको आधारभूत सिद्धान्त वाक स्वतन्त्रता भए पनि त्यो प्रधानमन्त्रीलाई मन नपरेको बताए । उनले भने, ‘लोकतन्त्रको आधारभूत सिद्धान्त वाक स्वतन्त्रता हो । तर, प्रधानमन्त्रीलाई लोकतन्त्र मन पर्दैन । प्रधानमन्त्रीलाई प्रश्न सोध्ने दुई पत्रकारको प्रवेश अनुमति पत्र खारेज गरियो किन कि उहाँलाई प्रश्न मन पर्दैन ।’

ताजा अपडेट

खोजी गर्नुहोस