प्रतिनिधिसभाबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश स्वीकृत

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ फागुन २१, बुधबार (१ महिना अघि)
  • ३८ पटक पढिएको
प्रतिनिधिसभाबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश स्वीकृत

फागुन २१, काठमाडौँ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, ०८१ प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । बुधबारको प्रतिनिधिसभा बैठकबाट अध्यादेश स्वीकृत भएको हो ।

सांसदहरूले राखेको अध्यादेश अस्वीकारको सूचना अस्वीकृत भएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेश स्वीकृतको प्रस्ताव राखेका थिए । अध्यादेश बहुमतले स्वीकृत भएको हो । यो अध्यादेश माघ १८ गतेको संसद् बैठकमा प्रस्तुत भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस