कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / नेपाली कांग्रेस /
  • २०८१ चैत्र ५, मंगलबार (१ महिना अघि)
  • ४० पटक पढिएको
कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

चैत्र ५, काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दैछ ।

बैठक आज दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्नेछ । बैठकमा पछिल्ला समसामयिक राजनीतिक विषयहरुमा छलफल हुने कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जनाकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस